काठमाडौँ : निर्वाचन आयोगले सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनलाई लक्षित गरेर ‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ स्वीकृत गरेको छ । त्यो कार्यविधि कार्यान्वयनका लागि ‘मतदान …