काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक बालुवाटारमा सुरु भएको छ । ९ बजेदेखि बैठक सुरु हुने भनिए पनि केही केन्द्रीय सदस्य थप गर्ने भएकाले बैठक साढे १० बजेदेखि सुरु भएको हो…