काठमाडाैं : पूर्व गृहमन्त्री तथा पञ्चायतकालीन नेता नैनबहादुर स्वाँरको ९४ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान काठमाडौंमा निधन भएको हो । पञ्चायतकाल (२०४० असार)मा सूर्यबहादुर थापाविरुद्ध अविश्वास …