काठमाडौँ : भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणका सन्दर्भमा अनेकन् कोणबाट विश्लेषण गर्न थालिएको छ । दुई मुलुकबीच कूटनीतिक संवाद सुचारु गर्ने राजनीतिक अभिप्रायसँग भ्रमणलाई जोडिएको छ । खस्कँदो …