काठमाडौँ : मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुध्दमा धकेलेको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मानव अधिकारकर्मी पहा…