काठमाडौं : मन्त्रिपरिषद् विस्तार तथा हेरफेर भएको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको छैटौँ दिनमा मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । नवनियुक्त मन्त्रीहरूले शुक्रबार नै शपथ लिएका छन्…