कैलाली : नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई कसैले पनि पछाडि पार्न नसक्ने बताएका छन् । शुक्रबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सुदूरपश्चिमका…