आगामी वर्षदेखि सौर्य तथा वायु ऊर्जा ब्याट्रीमा सञ्चित गरी राष्ट्रिय प्रणालीमा आवद्ध गरिने बजेटमा उल्लेख छ। यसरी पनि जलाशययुक्त आयोजना सरह विद्युत उत्पादन गर्न सकिने विश्वास सरकारको छ। त्यस्तै सरकारले ग्रिन हाइड्रोज…