राजनीति

राजेन्द्र लिङ्देन भन्छन्- विपद्को क्षति न्यून गर्न सरकार चुक्यो

इकागज | असोज १५, २०८१
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विपद व्यवस्थापनमा सरकार चुकेको र फेल भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले मौसमविद्को रेड अलर्टबाट विपदलाई पुरै रोक्न नसकिने भएपनि क्षति न्यून गर्न भने अवश्य सकिने थियो भन्दै यसमा सरकार फेल भएको बताएका छन् । उनले भनेका छन्, '​मौसमविदको रेडअलर्ड' बाट विपतलाई पुरै रोक्न त सकिँदैन थियो नै तर क्षति न्यून ...
सरकार

राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी

इकागज | असोज १५, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्र...