काठमाडौं - नेकपा एस निकट पत्रकारको संस्था नेपाल समाजवादी प्रेस संगठनले अध्यक्ष विश्वमणी सुवेदीलाई निष्कासन गरेको छ । आज मात्रै नेकपा एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेका सुवेदीलाई निष्कासन गरिएका वरिष्ठ उपा…