मोरङ- विराटनगर महानगरपालिकाले आगलागीमा ज्यान गुमाएका पीडितपरिवार र घाइतेलाई राहत उपलब्ध गराउने भएको छ । बुधबार महानगरपालिका वडा नं-७ सातघुम्तीस्थित कवाडी गोदाममा आगलागी भएको थियो । मृत्यु भएका परिवारला…