धनुषा - मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ५ जना राज्यमन्त्री नियुक्त गरेका छन् । मन्त्रालयको संख्या १२ रहेको मधेश प्रदेशमा मन्त्रिपरिषद्को संख्या २० पुगेको छ । यो मधेशमा अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्र…