पोखरा : आँखैमा ठोक्किन आइपुग्छन् छयांग खुलेका हिमाल । सामुन्नेमा सराङ्कोट पर्वत । त्यसको काखमा तल फेवा ताल । दायाँपट्टि नजर लगाउँदा देखिन्छ, विश्वशान्ति स्तूप अनि पोखरा सहर । टाकुरामै छ, विशाल महादेवको मूर्त…