पोखरा- गण्डकी प्रदेशको नेपाली कांग्रेसका सांसदहरूले जाजरकोट भूकम्प पीडितका लागि १५ दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले भूकम्प प्रभावितको राहत तथा पुनःस्थ…