पोखरा- नेपाल र चीनको सिमाना कोरला नाकामा वर्षको २ पटक हुने व्यापार मेला २०७६ सालको भदौदेखि भएन् । सुरक्षा तथा विविध कारण देखाउँदै दोस्रो अन्तरदेशीय व्यापार मेला स्थगित भएको थियो । प्रत्येक वर्षको असार र भदौमा ह…