पोखरा- पोखरा भित्रिने र यहाँबाट अन्य सहरका लागि छुट्ने चोक पृथ्वीचोक कि लखनचोक भन्ने विवाद कायम छ । यो विवाद गणतन्त्र स्थापनापछि सुरु भएको हो । २०६४ वैशाख १८ गते मजदुर दिवसका दिन तत्कालीन वाइसिएलले …