सरकारले २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । हाल स्थानीय तहमा काम गरिरहेका निर्वाचित जनप्रतिनिधिको पदावधि सकिन आँटेको छ । कार्यकाल सकिनै लाग्दा निर्वाचनताका उनीहरूले गरेका वाचा कति प…