ललितपुर, ताल्छीखेलका सन्दीप शाही ठकुरी । जसलाई २०६६ असार १५ र २०६९ बैशाख ८ गतेको दिन झुक्किएर पनि सम्झिन मन लाग्दैन । तर, जति बिर्सन खोजेपनि ती दिन र घटना उनको आँखामा झल्झली आइरहन्छन् । नआओस् पनि कसरी ! ती दिन…