सुर्खेत : दशैं तिहार नजिकिदै गर्दा गुर्भाकोट नगरपालिकामा रहेको बादी बस्तीमा छुट्टै रौनक देखिन्थ्यो । बस्ती वरपर फुलेका सयपत्री र मखमली फुल वरपर मौरीको भुनभुन आवाज, अझ त्यसमाथि घनघनाट मादल र बाँसुरीको आवाजले छु…