समाज

डा इवामुरा अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको खुलासा

इकागज | साउन ४, २०८१
भक्तपुर- भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालको लापरबाहीले एक जना बिरामीको ज्यान गएको विषय खुलेको छ । मुटुसम्बन्धी समस्याको उपचार गर्न गएकी एक महिलाको ज्यान गएको तथ्य खुलेको हो । जनाइए अनुसार भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ५ खरिपाटीमा क्यान्टिन संचालन गर्दै आएकी वर्ष ३६ की कविता सुनारको उपचार अस्पतालमा भएको थियो । असार २५ गतेबाट अस्पतालमा उपचार सुरु गरिएकी बिरामीलाई पछि काठमाडौँको ...