बरहथवा (सर्लाही)- ईश्वरपुर नगरपालिका–५ सखुवनीमा क्रसरले खनेको खाल्डोमा डुबेका किशोरको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले निकालेको छ । आज दिउँसो फुटबल खेल्न साथीसँगै आएका सोही नगरपालिका…