काठमाडौँ- सिंहदरबारमा रहेको खानेपानी मन्त्रालयमा आगलागी भएको छ । शनिबार बिहान करिब ९ बजेदेखि खानेपानी मन्त्रालयमा आगलागी भएको हो । आगो प्रहरीले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । प्रहरी वृत्त सिंहदरबार…