समाज

सुनसान‘ रिहार’ धाम

इकागज | असोज ४, २०८१
दाङ- पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका-९ स्थित रिहार धाम हिजोआज सुनसान छ। मन्दिरमा दर्शन गर्न मुस्किलले दैनिक एकदुईजना आउने गर्छन्। यो धामको इतिहास हजारौँ वर्ष पुरानो मानिन्छ। द्वापर युगमा ऋषिमुनिहरूले विहार गरेको स्थलका रूपमा रिहार परिचित छ। द्वापर युुगमा ग्वालाहरूले गाई चराउने र गाईले बगार बाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ। राजमार्गको दायाँ बायाँमा फैलिएको रिहार धाम १...