काठमाडौँ- अमेरिकाबाट अवैध आप्रवासीलाई घर फर्काउने डोनाल्ड ट्रम्प सरकारको प्रक्रियामा एक हजारभन्दा बढी नेपाली पनि परेका छन् । १३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने अमेरिकास्थित अध्यागमन कार्यालयले सूची सार्वजन…