स्रोत नखुलेको ६ लाख रूपैयाँसहित ३ जना पक्राउ परेका छन् । कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कृष्णन…