समाज

दक्षिण चीन सागरमा १२ शव फेला

इकागज | असार २१, २०७९
बेइजिङ - दक्षिण चीन सागरमा १२ शव फेला परेका छन् । फेला परेका शव यसै सप्ताहन्तमा दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्य रहेका अनुमान गरिएको छ ।  । दुर्घटनाग्रस्त जहाजमा चालक दलका ३० जना सदस्य थिए । हङकङको दक्षिणपश्चिममा १६० समुद्री माइल टाढा रहेको एउटा इन्जिनियरिङ जहाज टाइफुनपछि दुर्घटनामा परेको थियो । टाइफुनका कारण जहाजमा ठूलो क्षति भएको थियो । टाइफुनले जहाज दुई टुक्रामा विभाजित भएको थियो । चिनियाँ...