काठमाडौं: साउनदेखि मंसिरसम्मको राजस्व संकलनमा लक्ष्य भेटाउन ३८ अर्ब ८३ करोड रुपैयाँ अपुग भएको छ । कोभिड–१९ महामारीका कारण लामो समयसम्म आर्थिक क्रियाकलापमा संकुचन आएकाले त्यसको प्रत्यक्ष असर राजस्वमा पर…