काठमाडौँ – प्रो क्लब च्याम्पियनशीप क्रिकेट अन्तर्गत नेपाल एपीएफ क्लबले सान्त्वना जित हात पारेको छ । प्रतियोगिताको सेमिफाइनल पुग्न नसकेको एपीएफले मंगलबार ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्यो …