काठमाडौं । टि–ट्वेन्टी अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको पपुवा न्यू गिनी (पीएनजी)सँगको खेलमा नेपाल १६ रनले विजयी भएको हो । नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याए…