काठमाडौं– कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध शतक पुरा गरेका छन् । ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा कुशलले शतक पूरा गरेका हुन् । कुशलले ६१ बलमा १०४ रन बनाए…