काठमाडौँ- नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिज 'क्लिन स्विप' गरेको छ । टी-२० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गर्दै नेपालले सिरिज 'क्लिन स्विप' गरेको हो । अमेरिकाले…