काठमाडौँ- स्पेनी ला लिगाको नयाँ सिजन शुक्रबारबाट सुरु हुँदैछ । त्यो पनि लिगका रत्न मानिएका लियोनल मेस्सी विना नै । केही वर्षअघि युरोपकै बलियो मानिने लिगबाट मेस्सीले बिदा लिएका छन् । ला लिगाका लागि मेस्सी बर्हि…