काठमाडौँ : टी-ट्वान्टी क्रिकेटमा क्रिस गेल सदाबहार नाम हो । त्यसैकारण ‘युनिभर्स बोस’का उपनामले चिनिने गेलका नाममा दर्जनौ कीर्तिमान छन् । हालै गेलले टी–ट्वान्टी क्रिकेटमा १४ हजार रन पू…