काठमाडौँ : क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगलको युरो २०२० यात्रा अन्तिम १६ मै अन्त्य भयो । बेल्जियमसँग १-० को पराजय भोगेपछि पोर्चुगलको उपाधि रक्षा गर्ने लक्ष्यमा धक्का लाग्यो । महादेशिय प्रतियोगितामा क्वार्टरफ…