काठमाडौँ: ललितपुर मेयर वुमन्स च्याम्पियन्सिपमा आइतबार सशस्त्र प्रहरीको एपीएफ र ललितपुर मेयर एघारले जित दर्ता गरेका छन् । दिनको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले हरायो भने ललितपुरले लुम्बिनी …