काठमाडौँ: भारतीय ब्याट्सम्यान श्रेयस ऐयरले इंगल्यान्डविरुद्धको बाँकी ओडीआई गुमाउने भएका छन् । दुई टिमबीच पुनेमा सुरु भएको ओडीआई श्रृङ्खला अन्तर्गतको पहिलो खेलमा मंगलबार काँधको चोट बोकेका ऐयरले इन्डियन प्रिमिय…