काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ । शनिबार राती भएको खेलमा रियल लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको हो । मालिटोले खेल शुरु भएको ९ मिनेटमै रातो …