काठमाडौं : अल नेपाल ओपन स्नुकर च्याम्पियनसिप माघ २८ गतेबाट हुने भएको छ । ५० जिल्लाबाट २५६ जना खेलाडी सहभागी हुने च्याम्पियनसिप फागुन २२ गते सकिने आयोजकले आइतबार पत्रकार सम्मेलनगरी जानकारी दिएको हो ।&nbs…