काठमाडौं : भर्जिल भान डाइक हाल चोटका कारण मैदान बाहिर छन् । दुई महिनाअघि घुँडाको चोट बोक्दै लिभरपुल टिमबाट बाहिरिएका भान डाइक जारी सिजनमा फेरी मैदानमा फर्किन्छन्, फर्किदैनन्, टुङ्गो छैन । खेलाडी लामो समय मैदा…