दुई साता अघि सकिएको इन्डियन प्रिमियर लिग (आइपीएल) मा विराट कोहली र आरोन फिन्च एकै टीममा थिए । भारतको राष्ट्रिय टीमका कप्तान कोहली र अस्ट्रेलियाको राष्ट्रिय टीमका कप्तान फिन्च रोयल च्यालेन्जर्स बेंग्लोरका लागि आइपीएल…