काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले महासचिव किरण राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय गरेपछि चौतर्फी आलोचना भएको छ । खेलाडीको तलब १८ हजारबाट बढाएर ३० हजार गरेको एन्फा…