काठमाडौँ - इङल्याण्डले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट खेल २४१ रनले जितेको छ । इङ्ल्याण्डले दिएको ३८५ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले खेलको चौथो दिन १४३ रन मात्र बनाएपछि इङ्ल्याण्ड २४१ रनले विजयी भएको हो…