काठमाडौँ - जारी युरोकपको नक आउट चरणमा आज फ्रान्स र बेल्जियमबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुँदैछ । समूह चरणमा फ्रान्स समूह डी मा दोस्रो हुँदै नक आउट चरणमा पुगेको …