काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपको 'सुपर ८' अन्तर्गतको पहिलो खेलमा दक्षिण अफ्रिकाले आज राति अमेरिकाको सामना गर्दैछ । सुपर ८ को समूह '२' मा रहेक…