काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा कोलकाताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १५४ रनको लक्ष्य प…