काठमाडौँ- नेपालमा यस वर्ष औसतभन्दा बढी गर्मी हुने सम्भावना देखिएको छ । सामान्यतया अरू बेलामा पनि गर्मी हुने भएपनि अब भने सामान्यभन्दा बढी अर्थात आगामी वैशाखदेखि जेठ महिनासम्म औसतभन्दा बढी गर्मी हुने अनुमान गरिएक…