विचार-वार्ता

सम्पादकीय

सडक, सडक जामको मुद्दामा पनि तातोस्

इकागज | भदौ ३१, २०७९
देशको केन्द्रीय राजधानी काठमाडौँ उपत्यका भद्रगोल यातायातको पर्याय बनेको छ । अझ यसैमा विशिष्टहरूको सवारीको आतंकले बिरामीदेखि विद्यार्थीसम्म आजित छन् । कार्यालय समयमा जाम हुने कारण स्कुले साना बालक बिहानै सात...

को हुन् हाम्रा यी शासक ?

तपराज जोशी | भदौ ३१, २०७९
पटकपटकको सत्ता परिवर्तनपछि पनि जनचाहना अनुसारको शासन नहुनु, नेता जुन व्यवस्थामा पनि फिट हुनु, जनता कुनै व्यवस्थाबाट पनि लाभान्वित हुन नसक्नु आजको कटु यथार्थ हो । यद्यपि यस्तो अवस्था हामीकहाँ मात्र नभई अन्य मुलुक...

सम्पादकीय

महाभियुक्त राणाका ‘लाञ्छना’ संसदीय रेकर्डमा राख्न दिने कि ‘अन्यथा’ सोच्ने...

इकागज | भदौ ३०, २०७९
महाभियुक्त निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले महाभियोग समिति कामु प्रधानन्यायाधीशदेखि बहालवाला न्यायाधीशविरुद्ध आरोप मात्र होइन कि गाली बेइज्जती हुँदै अदालतको अपहेलना हुने गरी बोले । उनले बोलेको र पोलेको दुनियाँले सुनेका छन् । राणाका बोली जेसुकै भए पनि आम तहमा गएको छ । त्यसरी गएको सन्देशको प्रतिवाद गर्न महाभियोग समितिले न्यायाधीशदेखि राणा-आरोपितलाई प्रतिवाद गर्ने मौका दियो । सर्वाेच्च अदालतको फूलकोर्ट...