डिसेम्बर-९ अर्थात् भ्रष्टाचारविरुध्दको अन्तर्राष्ट्रिय दिवस । सत्र वर्षअघि विश्वभरि थपिएको दिवस । भ्रष्टाचारले भयावह रुप धारण गर्दै गएपछि विश्व एक हुँदै लड्ने प्रतिबद्धतासहित महासन्धि तयार भएको थियो । जुन महासन्धिको नेतृत्…