अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । अर्थात् पाँचवर्षे दिनगन्ती सुरु भएको छ । पाँच वर्षभित्र ३१५ किलोमिटर ४०० केभीका प्रसारण लाइन, सवस्टेशनहरु…