माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखा–२ बाट प्रतिनिधि सभाको निर्वाचन भिड्दै गर्दा त्यहाँका मतदाताहरूसँग गरेका धेरै वाचाहरूमध्ये एक हो— गोरखकाली टायर उद्योगको पुनः सञ्चालन । सात वर्षअघि औपचार…