विचार-वार्ता

स्वतन्त्र र युवाको प्रतिनिधित्व मैले गर्छु, तीन हजार मतान्तरले चुनाव जित्छु

अतिन आचार्य | कात्तिक २, २०७९
काठमाडौँ निर्वाचन क्षेत्र नं १ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । काठमाडौँ-१ प्रमुख दलका 'प्रभावशाली भनिएका' नेतादेखि स्वतन्त्र र साना दलका ठूला नेता यही क्षेत्रबाट भिड्दै छन् । प्रतिनिधि सभा सदस्य न...

सेती बेसिनको भविष्य पनि अरूण करिडोर जस्तै देखिरहेको छु : सिईओ भट्ट

इकागज | कात्तिक २, २०७९
नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चिम सेती जलविद्युत् परियोजना विकासको नयाँ चरणमा प्रवेश गरेको छ । पश्चिम सेती जलविद्युत् परियोजना विकासका लाग...

घोषणापत्रहरूमा ‘विशेष व्यवस्था’ गर्ने धेरै नै भनिन्छ, यो भनेको के हो ?

सृजना खड्का | कात्तिक २, २०७९
कैलाश राई सामाजिक अध्येता तथा अभियन्ता हुन् । उनी सामाजिक समावेशीकरण, महिला र पहिचानका मुद्दामा प्राज्ञिक कर्म गर्छिन् । मार्टिन चौतारीबाट उनका विभिन्‍न पुस्तक तथा लेख प्रकाशन भएका छन् । यही मंसिर ४ मा आम निर्वाचन हुँदै छ । यसै सन्दर्भमा अहिलेको उम्मेदवारीले पहिचान र समावेशीकरणको कस्तो कथा भनिरहेको छ ? के यो निर्वाचन चुनावी इतिहासको निरन्तरता मात्र हुनेछ वा केही नयाँ लक्षण पनि देखिने छ ? पुराना भनिने दल/नेतालाई अ...
वार्ता

३०/४० वर्षदेखि सांसद, आफू र आसेपासेबाहेक कसलाई के राम्रो भो ?

सदिक्षा आचार्य | कात्तिक १, २०७९

आगामी मंसिर ४ मा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । दलहरू घोषणापत्र बनाउँदै छन् । निर्वाचन...